ट्वीट काण्ड पछी रिसले चुर भएका प्रचण्डलाई ओलीले यसरी फकाए,प्रचण्डबाट ओलीले अनि यस्तो स्याबासी पाए
एमाले–माओवादी एकता प्रक्रियामा शिथिलता उत्पन्न भएको समयमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भेटवार्ता भएको छ । ओलीले सोमबार गरेको एक ट्वीटलाई लिएर आशंका पैदा भइरहेका बेला प्रचण्डले ओलीसँग