मुख्य खबर

ओली र प्रचण्डको वार्ता सकियो,एकता बैठकको मैजारो गर्न मंगलवारलाई जुराईयो साइत

एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक मंगलबार विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको बैठकले यो निर्णय गरेको हो। अघिल्लो हप्ता डाकिएको संयोजन समितिको