मोदी आउने भए पछी राजेन्द्र महतोले सडक बढार्दै भने-समय मिले मोदीको खुट्टा ढोग्छु
बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि जनकपुरमा सडक सरसफाइ गरिएको छ । मोदी भ्रमणलाई मध्य नजर गरि प्रदेश नम्बर २ का मूख्यमन्त्री सहित जनप्रतिनिधिले बिहिबार सडक बाढारेका हुन् । मोदी सिधै जनकपुर आउने भएपछि उनको स्वागतका जानकी