मुख्य खबर

यस्तो गैडाको खाग सहित प्रहरीको कब्जामा परेका यी हुन् चार लाठे

ईलाका प्रहरी कार्यालय बुटवलले गैडाको खाग सहित ४ जनालाई पक्रउ गरेको छ। साँझ ५ बजेको समयमा राजमार्ग चौराह भन्दा भित्र रहेको सडकमा गैडाको खागको कारोबार भैईरहेको सुचनाको आधारमा पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा स्याङ्जा वालिङ न.पा.१०