परराष्ट्रमन्त्री ज्ञवालीले गरे काठमाडौँमा मोदीको स्वागत गुजराती खिचडी खान हायात होटल पुगे मोदी
निर्धारित समय भन्दा झण्डै पौने दुई घण्टापछि जनकपुरबाट त्रिभुवन विमानस्थल ओर्लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे स्वागत पररराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरेका छन्। मोदीलाई स्वागत गर्न पररराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्रका उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए। उनीहरु एकै खालका पाेशाकमा उपस्थित थिए । स्वागत