मोदीलाई १२१ केजीका तीन थान माला लगाएर यसरी गरियो सम्मान,कसले कसरी लगाईदियो त्यत्रो माला?



हाम्रो इकोनोमि

जनकपुर बाह्र बिगाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन जारी रहेको छ।
भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले प्रदेश नम्बर २ बासीका तर्फबाट अभिनन्दनपत्र प्रदान गरेका छन्।

त्यस्तै नगरिक अभिनन्दनका क्रममा मोदीलाई १२१ किलोका तीन वटा मालाले सम्मान गरिएको छ।

मोदीलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै मालालगाएर सम्मान गरेका छन्।
त्यस्तै प्रदेश सरकारले उनलाई जानकी मन्दिरको तस्वीर उपहारस्वरुप प्रदान गरेको थियो।
नागरिक अभिनन्दन कार्यक्रममा अहिले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावतले सम्बोधन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...