भारतको दरभंगा मामाघर जान लागेको एक नेपाली युवतीको फिल्मी सैलीमा रेलबाटै भारतमा अपहरण
रक्सौलबाट दरभंगा जाँदै गरेको रेलबाट एक नेपाली युवतीको अपहरण भएको घटना सार्वजनिक भएको छ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका ७ कुम्हारटोल बस्ने एक २२ वर्षकी युवतीको रक्सौलबाट दरभंगा जाने क्रममा रेलबाटै अपहरण भएको जनाइएको छ । जेठ २७ गते आइतबार