एयर इन्डियाको एटिआर ७२–६०० विमानबाट जनकपुरमा यसरी ओर्लिए मोदी



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एयर इन्डियाको एटिआर ७२–६०० विमानबाट जनकपुर अवतरण गरेका छन्।
उनी सवार अढाई वर्ष पुरानो विमान अहिले जनकपुर विमानस्थलमा अवतरण गरेकाे छ। भारतीय प्रधानमन्त्री माेदीसँगै विमानमा उनका सुरक्षा सल्लाहकार अजित डाेभल पनि जनकपुर अाेर्लिएका छन्।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...