मोदीको नागरिक अभिनन्दनमा सिके राउतले देखाए यस्तो ताण्डब,मोदीको बिरोध गर्ने यी तीन भाई जाकिए खोरमा



हाम्रो इकोनोमि

जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दनको कार्यक्रममा स्वतन्त्र मधेसको ब्यानर फहराइएको छ।
अभिनन्दन कार्यक्रममा उपस्थित दर्शक दीर्घाबाट ‘मधेस देश मे स्वागत है’ लेखिएको ब्यानर फहराइएको हो। ब्यानरमा अंग्रेजी भाषामा ‘फ्रि मधेस’ पनि लेखिएको छ।मधेसलाई बेग्लै देश बनाउने भन्दै सिके राउतले केही वर्षयता स्वतन्त्र मधेस अभियान चलाइरहेका छन्।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलार्इ विरोध गर्ने ३ जना राजधानीबाट पक्राउ परेका छन्।
आज विहानै ग्रेटर नेपाल अभियानका ३ जना केन्द्रीय सदस्यलाई पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा धादिङका विमल ब्रर्लाकोटी, काठमाडौंका प्रकाश सुवेदी र गोविन्द बोहोरा छन्। मोदीको भ्रमणलार्इ उश्रृंखल काम गर्नसक्ने भन्दै प्रहरीले उनीहरुलार्इ पक्राउ गरिरेको छ।उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको

प्रतिक्रिया दिनुहोस
कांग्रेसको सभापतिमा उम्मेदवारी दिँदै विमलेन्द्र निधि

    नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ...

सरकारको चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड साँवा-ब्याज भुक्तानीमै खर्च

    सरकारले सार्वजनिक ऋण परिचालन गरेर प्राप्त गर्ने स्रोतको ठूलो हिस्सा पुरानै...

तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

     नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख...

सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई...