जनकपुरमा भारतीय प्रधानमन्त्री मोदीले भने– सवा सय करोड हिन्दुस्तानीको सम्मानले अति खुसी भएको छु



हाम्रो इकोनोमि

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताले आफूलाई गरेको सम्मानमा खुसी व्यक्त गरेका छन्। उनले आफूलाई गरिएको यो सम्मान सबा सय हिन्दुस्तानीको सम्मान भएको बताएका छन्।

जनकपुरको जानकी मन्दिरमा पूजा अर्चनापछि बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल, प्रदेश सरकार, मन्दिर व्यवस्थापन समिति तथा आफ्ना समकक्षी केपी ओलीलाई धन्यवाद ज्ञापन गरे। सम्बोधनका क्रममा मोदीले अयोध्या र जनकपुरको परापूर्व कालदेखि नै सम्बन्ध रहिआएको स्मरण गरे।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...