मुख्य खबर

देउवाले प्रचण्डलाई प्रधानमन्त्री मान्न कांग्रेस तयार रहेको भन्दै आफ्ना बिश्वाशपात्र मन्त्रीलाई यसरी फ्याक्न लगाए तुरुप

खानेपानी तथा सरसफाईमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्रै सक्ने भएकोले दाहाललाई प्रधानमन्त्री स्विकार्न आफूहरु तयार रहेको स्पष्ट पारेका छन्