पूर्व राजा ज्ञानेन्द्र मधेश हान्निदा पारसले यता धूप बाल्ने,हिमानी संगै बस्न पारस मन्दिर धाउदै



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र आज केही हप्ताको बसाईंका लागि बाराको सिमरा प्रस्थान गर्ने भएका छन्।
स्रोतका अनुसार, आज दिउसो ३ बजे उनी पत्नी कोमलसहित सिमरा लाग्नेछन्।

करिब तीन हप्ताको सिमरा बसाईंको क्रममा उनले वरिपरिका जिल्लाको पनि भ्रमण गर्नेछन्।
आजै पूर्व युवराज पारश काडमाडौंको गोकर्णस्थित दुई मन्दिरमा पुजाआजाका लागि जाँदैछन्।

दिउसो १२ बजे गोकर्ण, उत्तरगयास्थित कान्ति भैरव र पञ्चमुखी हनुमान मन्दिरमा पुजाका लागि पारश जान लागेका हुन्।
पारशले केही समययता विभिन्न मठ मन्दिरमा पुजाआजालाई तीब्र बनाएका छन्। एक जना ज्योतिषीले पारसलाई एक महिना सम्म देबि देवताको दर्शन गरे घर सप्रने भने पछी उनी धार्मिक हुन् थालेका हुन्। छोरा बुहारीलाई संगै राख्न ज्ञानेन्द्र मरिहत्ते गरेर लागि परेको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...