अशोक राईकी पत्नीलाई छिर्के हाने पछी यसरी पासोमा परे राजेन्द्र श्रेष्ठ,रोए पनि मन्त्री नबन्नुको यसरी खुल्यो रहस्य
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएदेखि नै सरकारमा सहभागिताका लागि सक्रियता बढाएका संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ आफ्नो नाम नपरेपछि शपथ ग्रहणमै अनुपस्थित भएका छन्। सरकारसँगको सहमति पत्रसमेत कोरेका श्रेष्ठ मन्त्री बन्ने चर्चामा धेरै अघिदेखि थिए। फोरम