देशै भरका विमानस्थलमा बम पड्काएर आतंक मच्चाउने विप्लबले दिए यस्तो धम्की,पोखरा विमानस्थलमा बम भेटियो



हाम्रो इकोनोमि

पोखरा विमानस्थलमा बम भेटिएको छ । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेसँगै विभिन्न स्थानमा बम भेटिएका छन् । आइतबार पोखरा विमानस्थलमा पनि बम भेटिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ ।

बम फेला परेको सूचनापछि विमानस्थलमा त्रास फैलिएको छ । विमानस्थलमा आवतजावत बन्द गरेर डिस्पोजल टोली बोलाइएको प्रहरीले जनाएको छ । विप्लब माओबादीले देशै भरीका विमानस्थलमा आफुहरुले बम राखेको र सबै ध्वस्त पार्ने धम्की दिएको छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...