मुख्य खबर

अर्थ मन्त्रीलाई यसरी पारे र्याख-र्याख्ती,र चोर औलो तेर्स्याएर भने-कहिले पुर्याउछौ वृद्धभत्ता ५ हजार ?

राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेको जस्तो लागे पनि समग्र