मोदीको नेपाल भ्रमणका सबै व्यहोरा संसदमा यसरी सुनाउदैछन् प्रधानमन्त्री ओली,प्रत्यक्ष प्रसारण सुन्नुहोस



हाम्रो इकोनोमि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे   संघीय संसदलाई जानकारी गराएका छन् ।
संघीय संसदको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले   मोदीको नेपाल भ्रमणका सन्दर्भमा जनताले उठाएको  देशभक्ति र राष्ट्रियताको सवालमा देखाएको सजगतालाई आफूले  सकारात्मक रुपमा लिएको बताए ।
‘जनताले सरकारलाई गल्ती नहोस् ,  कमीकमजोरी नहोस् , चुक्ने काम नहोस् । विगतका कमीकमजोरीहरु पनि सच्याउने काम होस् । यस्ता यस्ता समस्या छन् जसाई  सच्याइयोस् भनेर  खबरदारी गर्नुभयो’, ओलीले भने, ‘सबैको चासो र चिन्तालाई सरकारले सकारात्मक रुपमा लिएको छ ।’

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...