मुख्य खबर

केरुङ–रसुवा मार्गभन्दा नजिक पर्ने यस्तो कारण देखाउदै ओलाङचुङगोला आर्थिक करिडोरलाई संचालन गर्ने र भारत, भुटान, बंगलादेश जोड्ने यस्तो छ योगेश भट्टराईको योजना

ताप्लेजुङबाट भर्खरै प्रतिनिधिसभामा निर्वाचित एमालेका युवा नेता योगेश भट्टराईले ओलाङचुङगोला आर्थिक करिडोरलाई आफुले प्रथामिकतामा राखेको बताएका छन्। वामगठबन्धनबाट ताप्लेजुङमा उम्मेदवार हुँदा पनि ओलाङचुङगोलाबाट चीन–भारत जोड्ने करिडोरलाई प्रमुख मुद्दाका रुपमा उठाएका भट्टराईले निर्वाचित भएपछि यसैमा जोड दिएका हुन्। भट्टराईले ओलाङचुङगोला भारत,