मुख्य खबर

माइतीघरमा धरपकड अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत रवीन्द्र मिश्र

बिना कारण शान्तिपुर्णरुपमा विरोध गर्न पाउने अधिकार कुण्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत भएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बताएका छन् । सरकारले निषेधित क्षेत्र घोषणा गरेको विरोधमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेपछि मिश्रले सो कुरा