मुख्य खबर

एसइईको नतिजा आज आउने, परीक्षामा ४ लाख ८५ हजार ५८६ विद्यार्थी सहभागी थिए

माध्यामिक शिक्षा परीक्षा(एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ । गत चैत महिनामा संचालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ । परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले सबै तयारी पूरा भएकाले दिउँसो नतिजा