मुख्य खबर

छविलाल निर्दोष छन् , केही दिनभित्र निर्दोष सावित हुन्छन् : प्रचण्ड

  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले फुजेल घटनाका आरोपि छविलाल पौडेल निर्दोष रहेको जिकिर गरेका छन्  । शुक्रबार चितवनमा विभिन्न सडकको शिलान्यास गर्ने क्रममा उनले सो बताएका हुन् ।   अनसनरत डा. गोविन्द केसीप्रति आवश्यक लचकता अपनाएर वार्ता गर्न