मुख्य खबर

विद्यालय स्तरकै पाठ्यक्रममा बलात्कारबिरुद्ध कोर्स राख्ने तयारी, के गर्दै छ प्रहरी प्रशासन 

  कन्चनपुरको भीमदत्त नगरपालिकामा एक महिना अघि आजकै दिन १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाले यतिबेला किशोरी र महिला  सुरक्षाको विषय चर्को बनेको छ। निर्मला पन्तको हत्यामा प्रहरीले निर्दोष मान्छेलाई अभियुक्त बनाएर वास्तविक पीडकलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै