चीनबाट मिस नेपाल श्रृंखला खतिवडाले गरिन सवै नेपालीसामु यस्तो अपिल



 

मिस नेपाल श्रृंखला खतिवडाले मिस वल्र्डको ताज नेपाल ल्याउन आत्तुर रहेको बताउँदै आफूलाई भोट गरिदिन आग्रह गर्नुभएको छ । शृखला मिस वल्र्डको प्रतिस्पर्धामा यतिखेर चीनमा हुनुहुन्छ । मिस वल्र्ड २०१८ को प्रतियोगितामा शृखला सेमिफाइनमा पुगिसक्नु भएको छ ।

शृखंलाले विश्वभरीबाट आफूप्रति देखाइएको सद्भावप्रति खुसी ब्यक्त गर्दै हौसल्लाले आफूलाई थप आत्मविश्वास र उत्प्रेरण मिलेको बताउँदै आफनो आधिकारीक पेजमा दस तस्विर पोस्ट गरेर भोट गरिदिन अनुरोध गर्नुभएको हो । मिस वल्र्ड प्रतियोगिताको यो ६८ औ शृखंला हो । विश्वभरीका १२० देश सहभागि प्रतियोगितामा अहिले भोटिगं भइरहेको छ । यसको फाइनल डिसेम्बर ८ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको

त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित १ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन्

राप्रपाद्वारा गणतन्त्रविरोधी आन्दोलनको मस्यौदा पारित

    राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था पुनःस्थापनासहित ७ वटा एजेन्डा लिएर सडकमा उत्रिने