मुख्य खबर

यस्ता घुर्कीले प्रधानमन्त्रीको एउटा रौ पनि झर्दैनः बालुवाटार

  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बोलाइएको पार्टीको सचिवालय बैठक अघि अनौठो किस्सा भयो । सचिवालय सदस्य वामदेव गौतमको हकमा त्यो किस्सा नौलो थिएन । तर, बाँकी तीन सदस्यको हकमा नौलो भयो । किन भने, वामदेव केपी शर्मा ओलीको अघिल्लो