श्रीमती माइत जान दिएको भन्दै युवकले गरे बुवा र ठूलाबाको हत्या
कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका १ युवकले आफ्नी पत्नीलाई माइत किन जान दिएको भन्दै बुवा र ठूलाबाको हत्या गरेका छन् । बलियाका २१ वर्षीय जहरसिंह चौधरीले ५५ वर्षीय बुवा चंख चौधरी र ६० वर्षीय ठूलो बुवा पल्टु चौधरीलाई काठको