मुख्य खबर

ओलीसँग वामदेवको सम्बन्धविच्छेद, कस्तो छ केन्द्रीय कमिटीमा वामदेव–शक्ति ?

  लामो समयदेखि अध्यक्ष केपी ओलीलाई साथ दिँदै आएका नेता वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पछिल्लो स्थायी समितिको तेस्रो बैठक (२९ मंसिर–१२ पुस) सँगै उनीसँग ‘सम्बन्धविच्छेद’ गरेका छन् । तत्कालीन एमालेको सातौँ महाधिवेशनयता ‘निर्णायक घडी’मा गौतमले ओलीलाई नै साथ दिँदै