ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना होनाहार ब्याक्तिले ज्यान गुमाएका छ्न। हेलिकप्टर फुरुङ्गे सिस्नेखोला० नजिकैको तारेढुंगा भीरमा हेलिकोप्टर दुर्घटना भएको थियो।उक्त हेलिकप्टर पाइलट प्रभाकर केसीले उडाइरहेका थिए। पाइलट केसी काठमाडौं ताहचल
नेपालमा जन्म भई बाबुको पहिचान नभएका व्यक्तिलाई बाबुको पुष्ट्याई बेगर नै आमाको नाममा वंशजको नागरिकता दिने सहमति बनेको