मुख्य खबर

नेपालमा हिंसा भड्काउन ‘रअ’ र मोदीको प्लान, अमेरिकी गुप्तचरले ‘लिक’ गर्यो गोप्य योजना

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा)का बारेमा अमेरिकाको गुप्तचर निकायका प्रमुखले ठूलो खुलासा गरेका छन् । अमेरिकनहरूले सन् २०१९ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भाजपा र मोदीका बारेमा सनसनीपूर्ण खुलासा गरेपछि दक्षिण एशियामा हलचल