मुख्य खबर

प्रधानमन्त्री चढेको जहाज आकाशमा होल्ड हुँदा छानबिन समिति गठन

  प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज ३० मिनेटसम्म आकाशमा होल्ड भएको घटनामा सरकारले छानबिन समिति गठन गरेको छ। प्रधानमन्त्री ओली गत २१ गते झापाको भद्रपुर विमानस्थलबाट काठमाडौं आउने क्रममा जहाज आकाशमा होल्ड भएको थियो। उनी झापा आन्दोलन (सुखानी काण्ड) का