माछाका लागि चिनिदै आएको मलेखु बजार यतिबेला तराईका माछाले भरिएको छ । वि.स.२०३५ सालदेखि स्थानीय छविलाल मरहठ्ठाले माछाको व्यवसाय थालनी गरेपछि मलेखुलाई माछा बजारको रुपमा चिनिदै आएको छ । यहाँका स्थानीयहरुले पोखरीमा माछा पालेर व्यवसाय सुरु गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली केही गर्न चाहँदैनन् भन्ने ठान्नु गलत हो, उनी केही पनि नगरी चुपचाप बसिरहेका छन् भन्ने