पोखरामा ४ महिनाको बच्चालाई १५ लाखमा बेच्ने यस्तो तयारी, बच्चा बेच्न पाइन्छ ? हेर्नुस भिडियो



हाम्रो इकोनोमि

 

पोखराको नया बजारमा एउटा अनौठो घटना घट्यो । भारत पश्क्षिम बंगल घर भएकी अहिले पोखरामा व्यवसायी गर्दै आएकी सरोना मैत्रलाई एक हप्ता अगाडी आफ्नो छोरि जिम्मा लगाएर गएकी थिईन बाग्लुङ्ग बुर्तिभंगकि गाउपलिका ४ बस्ने सिता खड्का ले ।

खड्काले आफ्नी ४ महिनाकी छोरी आफु संग पालनपोषण गर्न पैसा नभए पछी मैत्रलाई बुझाएकी हुन् । अनि उनलाई बच्चाको बाबु को हो भनेर पनि थाहा थिएन ।

स्थानीयहरुकोमा माग्ने क्रममा उनले छोरी लिई दिन आग्रह गरिन । केहि वर्ष अगाडी मैत्रकि छोरी दुर्घटनामा ज्यान गुमाईन । उनले आफ्नै छोरी जस्तो सम्झेर वडा कार्यालय गई कागज पत्र बनाएर खड्का कि छोरी जिम्मा लिईन र स्थानीय हरुलाई साची पनि राखिन।

बाकि यो भिडियोमा हेर्नुस

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...