मुख्य खबर

डा. गोविन्द केसीले भने : प्रधानमन्त्री नै माफिया र भ्रष्टका वफादार

  स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि लामो समयदेखि आन्दोलनरत प्रा.डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माफियाको वफादार बनेको आरोप लगाएका छन् ।   बिहीबार सात बुँदै वक्तव्य निकाल्दै केसीले स्वास्थ्य र शिक्षा क्षेत्रका समस्या समाधान गर्नुको साटो प्रम