विद्यालय जाँदै गर्दा हराईन् हेटौँडाकी दिपा



हाम्रो इकोनोमि

 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ की १७ वर्षीय दिपा विष्ट आईतबार बिहानदेखि हराएकी छिन् ।

उनी तासिर बोर्डिङ स्कूलमा कक्षा ९ मा अध्ययनरत छिन् । उनका आफन्तहरुले आईतबार बिहान करिब ६ बजेको समयदेखि उनी हराएको बताएका छन् ।

उनी विद्यालय जाने क्रममा बाटोबाट हराएकी बताइएको छ । उनलाई फेला पार्नेले नजिकैको प्रहरी चौकीमा बुझाईदिन वा परिवारलाई खबर गरिदिन आग्रह गरिएको छ ।

उनको आफन्तको फोन नम्बर ९८०७२८७६९८(बुवा) र ९८१४२७८७५९ (दाई) मा फोन गरेर जानकारी दिन उनका अभिभावकहरुले आग्रह गरेका छन् ।

उनी हराएपछि उनका साथीहरुसँग सोधपुछ गर्दा पनि कुनै पत्तो नलागेको उनका आफन्तहरुको भनाई छ ।

उनी हराएको विषयमा प्रहरीलाई खबर गरिएको पनि आफन्तहरुले बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...