उपत्यका लगायतका जिललाहरुमा घामपानी आइरहेको छ । आज दिउँसो अचानक काठमाडौं लगायतका जिल्लाहरुमा वर्षा भएको छ । वर्षा भएको केही समयपछि घाम पनि देखिएको छ । रंगेली नगरपालिका–९ धन्जुवामा आइतबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ
हाम्रो देशमा शक्ति र पैसा भएपछि जस्ता अबैध कामपनि बैद्य हुने गरेको छ । पैसा भएपछि उच्च पदस्थ