कार्यालय समयमा पशु सेवा विभागमा कर्मचारीले जुवा खेलेपछि जागीर चट्

हाम्रो इकोनोमि

कार्यालय समयमा सोमबार ललितपुरको हरिहरभवनमा रहेको पशु सेवा विभागका कर्मचारी जुवामा मस्त रहेको फेला परेको छ ।

विभागमा कामको चाप एकातिर भए पनि कर्मचारीको एक हुल भने जुवामा मस्त थियो । सेवाग्राहीलाई समय दिन छाडेर कर्मचारीले तासको तीन पत्ति खेलीरहेका भेटिए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...