म घमण्डी हैन, हक्की मान्छे हुँ– मन्त्री बास्कोटा
पहिलोचोटि मन्त्री भएको १४ महिना कस्तो रह्यो ? मन्त्री मात्र नभएर संसद नै पहिलोपटक भएको हुँ । सोचेकै गतिमा अगाडि बढेको छु । परिणाम चाहिँ देखिन बाँकी छ । मन्त्रालय सम्हालेको २–३ महिना स्ट्रक्चर बुझ्न लाग्यो । कमि–कमजोरीहरु पत्ता