मुख्य खबर

शनिवार सम्म मौसम सफा नहुने – मौसमविद्

देशैभर अझै दुई/तीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ , ‘आगामी दुई-तीन दिनसम्म देशैभर नै मौसम सफा हुने