मुख्य खबर

एमालेलाई टुँडिखेल, राजावादीलाई रिंगरोड बाहिरै राख्ने तयारी

    गणतन्त्र दिवसका अवसरमा भोलि बिहीबार नेकपा -एमाले- ले काठमाडौंको टुँडिखेल वरिपरि कार्यक्रम गर्न अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालयबाट टुँडिखेल आसपासका सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रका सांस्कृतिक कार्यक्रमहरू गर्न भनेर अनुमति लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम