वामदेव भन्छन : एमालेबाट पनि कुरा आएको छ म के गरु ?



हाम्रो इकोनोमि

 

 

एमालेका पूर्वउपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा भित्र्याउने कुरा अझै टुंगोमा पुगेको छैन । गत साता एकीकृत समाजवादीको नेतृत्वले गौतमसँग गरेको वार्तामा उनका सम्पूर्ण माग र चाहनालाई पूरा गर्ने जिम्मेवारी महासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य बलराम बास्कोटालाई दिइएको थियो । वामदेव गौतमले भने एमालेबाट पनि कुरा आएको छ म के गरु । धेरै कुरा एकीकृत समाजवादीसँगै भएको छ, छलफल पनि राम्रोसँग भएको छ’, उनले भने, ‘केही साथीहरूले एमालेसँग पनि कुरा भएको भन्नुभएको छ, उहाँहरूको पनि कुरा सुनेपछि निर्णय गर्ने हो । एमालेसँग कुरा मिल्यो भने म अन्त जान्न गौतमले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...