बझाङको बुंगल नगरपालिकास्थित कालङ्गा हाइड्रो पावरको सुरुङभित्र थुनिएका मध्ये तीन जनाको शव भेटिएको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटारबाट गएको उद्धार टोली सोमबार थुनिएका चारमध्ये तीजनाको शव फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय
काठमाडौ जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ ।