मुख्य खबर

१५ करोड भष्टाचार गर्ने मन्त्री प्रकाश रावल पक्राउ

  ठगी र किर्ते मुद्दामा अदालतमा उपस्थित नभई फरार रहेका सुदूरपश्चिम प्रदेशका एक मन्त्रीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा