चाबहिलमा मूलसडककै घर भत्कियो
काठमाडौंको चाबहिलस्थित मूल सडकै घर भत्किएको छ। चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको उक्त घर भत्किएको हो। बुधबार अपरान्ह १२ बजेर ४० मिनेट जाँदा भत्किएको उक्त घरमा एक व्यक्ति पुरिएको समेत आशंका गरिएको छ। चाबहिल ब्यस्त सडकमा रहेको पुरानो