मुख्य खबर

काम नगरेपछि सबै मन्त्रीहरु बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री ओली

  आफुले सोचे अनुसार काम नगरेपछि मन्त्रीहरुको सामूहिक राजीनामा गराउँने तयारीमा प्रधानमन्त्री ओली रहेको बालुवाटार स्रोतले जनाएको छ । सरकारले काम गर्न नसकेको भन्ने चौर्तफिक आलोचना हुन थालेपछि सबै मन्त्रीहरु एकैपटक गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेको बिषेश स्रोतको दाबी छ