मुख्य खबर

मुख्यमन्त्री राईले भने नेपालको मिडियाको काम छैन

  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकरात्कम वस्तुको खोजी र खेती गर्ने बिषयमा होडबाजी भइरहेको बताएछन् । उनले समाजमा भएका नकरात्कम वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपार्टीलाई समयसँगै बदल्न आवश्यक रहेकोमा जोड दिए