सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हिजो (सोमबार) बसेको सचिवालय बैठकले मन्त्रीमण्डल पुर्नगठन गर्ने अधिकारी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वविवेकीय अधिकार भएको भन्दै प्रधानमन्त्री ओलीलाई नै यसको जिम्मा दिएको छ । यससँगै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल
उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले नयाँ सभामुख चयनका लागि निकास दिन आफू तयार रहेको बताएकी छन् । तर सभामुख पद