मुख्य खबर

ओली, प्रचण्ड र देउवा बालुवाटारमा, के पक्दैछ खिचडी

    सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोगमा पदाधिकारी चयनका लागि सहमति कायम गर्न शीर्ष नेता फेरि जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेताहरुसहित बैठक बसेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार