मुख्य खबर

बालुवाटार जग्गा काण्ड : गच्छदार पक्राउ पर्ने, को को जाँदैछन जेल, विष्णु पौडेललाई सफाइ

  कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सार्वजनिक उपमा नै बनेको छ– सदाबहार मन्त्री । ०७४ को निर्वाचनपछिका दुई वर्ष र राजाको सक्रिय शासनको कालखण्डलाई छाड्ने हो भने उनीप्रति यो उपमा सही देखिन्छ । ०४८ सालदेखि निरन्तर शासन र शक्तिको वरिपरि रहेका गच्छदारको राजनीतिक