मुख्य खबर

विवादको केन्द्रमा हस्तक्षेप गर्दै वामदेव

  नेकपामा जिल्लादेखि केन्द्रसम्म हरेक ठाउँमा विवाद छ । तर, प्रदेश २ मा भने अन्यत्रभन्दा अझ बढी विवाद छ । प्रदेश अध्यक्ष प्रभु साहले केन्द्रीय कमिटी बैठकमा पेस गरेको रिपोर्टअनुसार ‘अन्तरसंघर्षका नाममा पार्टीको प्रतिष्ठा नै ध्वस्त पार्ने गरी आपराधिक गतिविधि’ भएका छन् ।