मुख्य खबर

प्रधानमन्त्री ओलीले संसदमा भने : अब कोही भोकै पर्दैन, भोकले कोही मर्दैन

  सम्माननीय सभामुख महोदय, आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टीको सरकारले सत्ता सञ्चालनको ७ सय ३१ दिन अर्थात दुईबर्ष पूरा गरेको छ । लामो समयसम्म ७/८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा, हाम्रो देशमा एउटै पार्टीको सरकारको