प्रधानमन्त्री थाक्नुभएकाले आराम गर्नुपर्ने भयो : महासचिव



हाम्रो इकोनोमि

 

यसअघि नै तय भइसकेको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले टार्न खोजेको आरोप प्रचण्ड-माधव नेपाल पक्षका पक्षका नेताहरुले लगाएका छन् । बैठक चाँडोभन्दा चाँडो बोलाइनुपर्ने नेताहरुको माग छ ।

तर, महासचिव विष्णु पौडेल भने विपक्षीहरुले सानो विषयलाई ठूलो बनाएको बताउँछन् । प्रधानमन्त्री ओली थाकेका कारण बैठक स्थगित गर्नुपरेको पौडेलको भनाइ छ । र, अध्यक्ष प्रचण्ड र आफूले प्रस्तावै तयार पार्न नभ्याएकाले पनि बैठक सार्नुपरेको महासचिव पौडेलको स्पष्टीकरण छ ।

‘प्रधानमन्त्रीले सचिवालय बैठकको सुरुमा आफ्ना कुराहरु राख्नुभयो, उहाँ थाक्नु पनि भएको थियो, आराम गर्नुपर्ने पनि थियो’ महासचिव पौडेलले अनलाइनखबरसँग भने, ‘मैले आफ्ना कुराहरु राखें, थाकेको पनि छु, बैठक चलाउँदै गर्नु है भनेर उहाँ आराम गर्न जानुभयो । भएको जम्माजम्मी त्यत्ति नै हो । तर, यसैलाई ठूलो विषय बनाइयो ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...