काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकको आज देखि १५ हजार ९६९.६४ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । लगानीकर्ताले लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० ले
काठमाण्डौं । यस साता दुई अर्ब ९६ करोड २५ लाख २२ हजार चार सय ४१ रुपैयाँको सेयर कारोबार भएको छ